रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै « Khabarhub

रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापतिबारे निर्णय लिइँदैछ ।

बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।

१० वटा समितिमध्ये रास्वपाले ९ वटा आफैं राख्ने योजना बनाएको छ। सार्वजनिक लेखा समिति भने उसले श्रमसंस्कृतिलाई दिन चाहेको छ।

उता नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले भने उक्त समितिमा साझा उम्मेदवार उठाउन छलफल गरिरहेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : २२ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका