लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी
काठमाडौं- प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् । बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन् । खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन् । मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच … Continue reading लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed