चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका लेन्स केप भर्डका गोलकिपर बोजिन्हातर्फ तेर्सिए । उपाधिको बलियो दाबेदार मानिएको युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सफलता हात पारेपछि ४० वर्षीय बोजिन्हाका आँखाबाट आँसु थामिएका थिएनन् । स्टेडियममा उपस्थित हजारौं केप भर्डका समर्थक खुसीले नाच्न र अगाँलो हाल्न थाले भने मैदानमा खेलाडीले एकअर्कालाई … Continue reading चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed