रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल लम्साललाई सामान्य रूघा लाग्दा पनि हेलिकप्टर व्यवस्था गरिएको कुरामा आपत्ति जनाएकाछन्। सोमबार संसद् बैठकलाई सम्बोधनका क्रममा उनले जनताका लागि अस्पताल पुग्ने साधन र अस्पतालमा डाक्टर नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गेलालले मन्त्रीहरूको देश घुमाइ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको हेलिकप्टर … Continue reading रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed