जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । श्रेष्ठले इजालस कुरा राख्दै आफूलाई पूर्वाग्रह साँध्न झूटो मुद्दा लगाइएको जिकिर गर्दै इजलासमा आफ्नो भनाइ राखेका थिए । श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको … Continue reading जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश