ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिया रहेका प्रेम आलेलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट टिकट दिएको छ। नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर २०७९ मा डोटीबाट कैलाली झरेजस्तै आले पनि झरेका हुन् । २०७९ को चुनावमा डोटीबाट चुनाव जितेका आले यसप पटक कैलाली-५ … Continue reading ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट