मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन् । विगतमा एमाले सचिवालय बैठकमा बहुमत नपुगेका कारण भण्डारीको सदस्यता नवीकरण हुन पाएको थिएन । तर, सदस्यता नवीकरण गर्न नमान्ने नेताहरु अहिले भण्डारीको साथमा उभिएको संकेत देखिन थालेको छ । यससँगै राजनीतिमा फर्किछाड्ने विद्याको सपना अब चाहिँ सार्थक बन्ने आँकलन गर्न थालिएको छ । विद्याले … Continue reading मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed