विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन् । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् । यो गोलसँगै मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ। मेसीले विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। मेसीले … Continue reading विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक