विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक « Khabarhub

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन् । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

यो गोलसँगै मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ। मेसीले विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

मेसीले जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : २७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।