विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी
काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को एउटा स्वर्णिम इतिहास रचेका छन् । अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक पूरा गर्दै मेसीले विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमान बराबरी गरेका हुन् । मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ । आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले … Continue reading विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed