एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति
काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ । दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग … Continue reading एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed