संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकभित्रै प्रदर्शन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर बैठकमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद् छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन … Continue reading संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन