वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक जानकारीअनुसार उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘राष्ट्र, … Continue reading वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं