वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक जानकारीअनुसार उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ९ : १२ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले