धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । निकुञ्ज स्रोतका अनुसार रोनाल्डो बिसहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युतको तार फेला परेको निकुञ्ज स्रोतले जनाएको छ । त्यसैले, रोनाल्डोको मृत्यु … Continue reading धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)