भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुख्य रूपमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता, भदौ २३–२४ को जेन-जी आन्दोलनपछि आएको अस्थिरता र एमालेको विकास तथा सुशासनको एजेन्डालाई जोड दिँदै घोषणा पत्र ल्याएका हुन् । ओलीले घोषणा पत्र सार्वजनिक … Continue reading भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली