धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)
काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम निर्णय दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह बिलखबन्दमा परेको छ। उक्त समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको थियो। तर त्यसरी कांग्रेसका नाममा वक्तव्य निकाल्ने हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएको छ। सबै राजनीतिक र कानुनी हैसियत गुमाएर एउटा समूहमा परिणत … Continue reading धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed