श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने श्रीलङ्का भ्रमण सकेर फर्किएका छन्। बिहानै श्रीलङ्काबाट उडेका उनी दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छन् । प्रचण्ड फर्किएपछि प्रदेश सरकार कसरी अगाडि बढाउने विषयमा नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल हुने भएको छ । गगन र प्रचण्डको सचिवालयले दिएको … Continue reading श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै