माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन् । ज्वरो आएर घरमै आराम गर्नुपरेपछि सम्भावित प्रदेश सरकारबारेको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल रोकिएको छ। श्रीलंका भ्रमणपछि फर्किएका संयोजक प्रचण्डले आइतबार नेपाललाई भेटेर प्रदेश सरकारको सत्ता सहकार्यबारे साझा धारणा बनाउने तयारी थियो । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल बिरामी भएपछि उनीहरूको भेटघाट … Continue reading माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो