कांग्रेसलाई नेकपाको सन्देश, ‘एमालेसँगको गठबन्धन औपचारिक रुपमा फुटेमात्रै सत्ता सहकार्य अघि बढ्छ’
काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच अझै सम्भावित सत्ता सहकार्यको सहमति भएको छैन। नेकपाले कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा टुटेको निर्णय सार्वजनिक भएपछि मात्रै वार्ता अगाडि बढाउने संकेत दिएको छ। तीनदिने श्रीलङ्का भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति गगन थापाबीच निरन्तर संवाद भइरहेको छ । तर … Continue reading कांग्रेसलाई नेकपाको सन्देश, ‘एमालेसँगको गठबन्धन औपचारिक रुपमा फुटेमात्रै सत्ता सहकार्य अघि बढ्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed