महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’
काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । शेरबहादुर देउवा नेपाल फर्किएपछि वर्तमान सभापति गगन थापा र उनीबीच भेटवार्ता वा संवाद नै नभएको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् । अहिलेसम्म गगन थापाले पनि शेरबहादुर देउवालाई भेट्नेबारे केही बताएका छैनन् भने देउवाले पनि थापालाई बोलाएर भेट्ने प्रयास गरेको देखिँदैन । देउवा पक्षका … Continue reading महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed