बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन्। कतिसम्म भने कार्यदलमै नभएका नेता प्रदीप ज्ञवालीलाई समेत उनले अलग्गै प्रतिवेदन लेखाएका छन् । जुन प्रतिवेदनमा उनको गुनगानबाहेक केही छेन। यता नेतृत्व परिवर्तनको बहस उठाइरहेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितलाई रोक्न कार्यदलको प्रतिवेदनमा उल्लिखित नेतृत्व परिवर्तनको कुरा उपाध्यक्ष … Continue reading बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा