कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा
काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का वडा सभापति जीतबहादुर हरिजनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। हरिजनले राजीनामा पत्रमा विभिन्न कारणले जिम्मेवारी निर्वाह गर्न नसकेको जानकारी दिएका छन् । उनले पार्टीका जिल्ला समिति सभापतिलाई राजीनामा पत्र बुझाएका हुन् । उनी फागुन २१ को नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका … Continue reading कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed