कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा « Khabarhub

कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का वडा सभापति जीतबहादुर हरिजनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्।

हरिजनले राजीनामा पत्रमा विभिन्न कारणले जिम्मेवारी निर्वाह गर्न नसकेको जानकारी दिएका छन् । उनले पार्टीका जिल्ला समिति सभापतिलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनी फागुन २१ को नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका बिक्रम खनाललाई उम्मेदवार बनाएपछि असन्तुष्ट थिए ।

कांग्रेसबाट आएलगत्तै खनाललाई टिकट दिएको कुरामा असन्तुष्टि जनाउँदै हरिजनले पार्टीबाट बिदा लिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ११ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२