गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ। दुई दिनअघि सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा बैठकमा अनुपस्थित छन्। थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको छ। … Continue reading गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed