एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने
काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेपछि बैठक सुरु भएको हो । बैठकअघि अध्यक्ष ओलीले सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूका लागि बैठकमा पालना … Continue reading एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed