ओलीसँग नजिकिए विष्णु पौडेल, बैठकमा भने : नेतृत्वको आलोचना गरेर मात्रै पार्टी एकजुट हुन सक्दैन

काठमाडौं- सोमबारदेखि ललितपुरस्थित भव्य पार्टी प्यालेसमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक चलिरहँदा नेताहरू तानातानमा परिरहेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन कम्मर कसेका नेताहरूलाई फकाउने, गलाउने सबै उपाय अपनाइरहेका छन्। एघारौँ महाधिवेशनबाट महासचिवमा दोहोरिएका शंकर पोखरेलले अलग्गै दस्तावेजसहित आफूलाई हटाउन कोसिस गरेको भन्दै ओली चिढिएका छन्। यस्तोमा ओलीले पोखरेललाई भूमिकाविहीन बनाउँदै एकलौटी बैठक … Continue reading ओलीसँग नजिकिए विष्णु पौडेल, बैठकमा भने : नेतृत्वको आलोचना गरेर मात्रै पार्टी एकजुट हुन सक्दैन