एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द
बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका नेता कँडेलको उम्मेदवारी रद्द गरिएको जनाएको छ । कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए । कँडेलले थापा पछाडि उम्मेदवारी दर्ता गरेपछि खारेजीमा परेको … Continue reading एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed