सुधनले २६ दिनमै राजीनामा दिएपछि भारतीय सञ्चारमाध्यम लेख्छन् : बालेनलाई प्रमुख धक्का
काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ। सरकारमा गएको २६ दिनमै बुधबार सुधनले पदबाट राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको हो । भारतीय चर्चित अनलाइनहरू आजतक, एबीपी न्यूजदेखि अन्य हिन्दी अनलाइनहरूले प्राथमिकताका साथ सुधनको राजीनामाबारे समाचार लेखेका छन् । गुरूङको २६ दिनमै राजीनामाबारे विभिन्न … Continue reading सुधनले २६ दिनमै राजीनामा दिएपछि भारतीय सञ्चारमाध्यम लेख्छन् : बालेनलाई प्रमुख धक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed