भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक, कार्यविभाजन टुंगो लगाइँदै

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा सुरू भएको छ। यो बैठकबाट नेताहरूको कार्यविभाजनको टुंगो गरिँदैछ। गत सोमबार नै अध्यक्ष ओलीले कार्यविभाजन प्रस्ताव गरिसकेका छन् । अर्कातिर अध्यक्ष ओलीले आफ्नो आलोचना र विरोधमा उत्रिँदै आएका केही शीर्ष नेतासहितलाई कारबाहीको निर्णय पनि गराउन सक्ने सम्भावना छ । ओलीले यही बैठकबाट मंसिर २०८२ … Continue reading भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक, कार्यविभाजन टुंगो लगाइँदै