भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक, कार्यविभाजन टुंगो लगाइँदै « Khabarhub

भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक, कार्यविभाजन टुंगो लगाइँदै


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा सुरू भएको छ।

यो बैठकबाट नेताहरूको कार्यविभाजनको टुंगो गरिँदैछ। गत सोमबार नै अध्यक्ष ओलीले कार्यविभाजन प्रस्ताव गरिसकेका छन् ।

अर्कातिर अध्यक्ष ओलीले आफ्नो आलोचना र विरोधमा उत्रिँदै आएका केही शीर्ष नेतासहितलाई कारबाहीको निर्णय पनि गराउन सक्ने सम्भावना छ ।

ओलीले यही बैठकबाट मंसिर २०८२ मा भएको एघारौँ महाधिवेशनबाट निर्वाचित नेताहरूको वरीयता निर्धारण गराउँदैछन्।

अर्कातिर निर्वाचन समीक्षासहित विभिन्न विभागमा जिम्मेवारी पनि तोकिँदैछ। एमालेले संविधान संशोधनसम्बन्धी छलफलका लागि टोलीसमेत बनाउँदैछ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ३५ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर