एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने

काठमाडौं- नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा पाँचजना उपाध्यक्षहरूले बोलेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बसेको यस बैठकमा पाँचजना उपाध्यक्षले मात्रै बोलिसकेका हुन् । यो बैठकबाट नेताहरूको कार्यविभाजनको टुंगो गरिने योजना थियो। गत सोमबार नै अध्यक्ष ओलीले कार्यविभाजन प्रस्ताव गरिसकेका छन् । बैठकमा सहभागी एकजना उपमहासचिवका अनुसार शनिबार बिहान ११ बजे बस्ने … Continue reading एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने