राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार २ गते पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। अख्तियारले गत असार २ गते अर्याललाई काठमाडौंबाट पक्राउ गरेको थियो। त्यसपछि जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज … Continue reading राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed