साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा प्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाले साम्बालाई नेपाली फुटबलको गौरव र धरोहरको रूपमा उल्लेख गर्दै उनको चोट र उपचारसम्बन्धी विषयमा आवश्यक पहल भइरहेको स्पष्ट पारेको छ। एन्फाका अनुसार साम्बा हाल न्युजिल्याण्डको … Continue reading साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ