सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन ३० गते बागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गरेका थिए । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनको अभियानलाई साथ नदिँदा सफल हुन सकेनन् । महानगरको डोजर लिएर काठमाडौँ महानगरपालिका–३१ थापाथलीस्थित मनोहरा खोला किनारको सुकुम्वासी बस्तीमा पुग्दा उनले कडा प्रतिकारको सामना गर्नुपर्‍यो । सुकुम्वासीले … Continue reading सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री