मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश
काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियामाथि २–० को जित हात पारेको छ । अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्। यसअघि अल्जेरियाविरुद्ध … Continue reading मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed