होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र खाली गर्न सूचना जारी भएपछि उनीहरू थप अन्योल र चिन्तामा परेका छन् । आश्रयस्थलबाट हटाइएपछि कहाँ जाने भन्ने स्पष्ट व्यवस्था नभएको भन्दै प्रभावितहरूले सरकार र सम्बन्धित निकायप्रति गुनासो गरेका छन् । कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक आश्रितले केन्द्रमा सूचना टाँस्दै १२ गतेदेखि … Continue reading होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed