‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’
सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ रहेका नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा सार्यो । १५ दिनभित्रै व्यवस्थापन गर्ने आश्वासनसहितसुरु गरेको उक्त अभियानमा सरकार २ महिना बित्न लागिसक्दा पनि सफल भएको छैन् । त्यसैमाथि विभिन्न सेल्टरहरुमा आश्रय लिइरहेका सयौँ विस्थापित परिवारलाई सरकारले उल्टै असार १२ गतेभित्र केन्द्र खाली गर्न सूचना निकालेको छ । ९ असारमा … Continue reading ‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed