एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पाकिस्तान ‘ए’ को सामना गर्दै छ । खेल दिउँसो ३:४५ बजेदेखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरेको नेपालले दोस्रो खेलमा युनाइटेड … Continue reading एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल