राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?
न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन्। सम्बोधनका क्रममा … Continue reading राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed