बालेन पब्लिक डिबेटमा नबस्ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न
काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् । सामाजिक सञ्जालमार्फत आफूलाई … Continue reading बालेन पब्लिक डिबेटमा नबस्ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed