प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौँ- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र जारी नेतृत्व परिवर्तनको बहस नरोकिने देखिएको छ । नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी पुनर्जागरणको बहसलाई प्रदेश सरकारका लागि भएको समझदारीले नरोक्ने एमाले नेता प्रदीप ज्ञवाली बताउँछन् । उनले पार्टी पुनर्गठनका लागि कार्यदलले सुझाव संकलन गरिरहेको जानकारी दिए । ‘विकसित घटनाक्रम र नयाँ पुस्ताको मागलाई सम्बोधन … Continue reading प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?