विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले उद्धार तथा राहतमा तदारूकता देखाएको छ। तिब्बतमा हिमपहिरो गएर वा हिमताल फुटेर आएको भनिएको भीषण बाढीका कारण नेपालले अकल्पनीय क्षति व्यहोरेको छ। उता चीनमा पनि यसको क्षति ठूलो देखिएको छ। बाढीले नेपालतर्फ रसुवागढीसँग व्यापारिक सम्बन्ध रहेको केरुङमा ठूलो क्षति गरेको छ। रसुवागढी नाकास्थित चिनियाँ र … Continue reading विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ