राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे
काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति शेरबहादुर देउवा विदेश उडेका छन् । देउवा निकट स्रोतका अनुसार उनी स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर उडेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बेला देउवा विदेश उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको … Continue reading राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed