ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली
काठमाडौं- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको डीनर कार्यक्रममा गोली चलाउने युवक ३१ वर्षीय रहेको खुलेको छ। बीबीसीको रिपोर्टअनुसार हमलामा संलग्नको पहिचान ३१ वर्षीय कोल टमस एलनका रूपमा भएको छ। उनी अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा हुन्। सार्वजनिक अभिलेखअनुसार, एलन पार्ट-टाइम शिक्षक थिए । त्यस्तै उनी भिडियो गेम डेभलपर पनि रहेको खुलेको छ। एफबीआईले निकालेको उनको … Continue reading ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed