सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे कार्यकाल सकिएर सुरक्षा निकाय नेतृत्वविहीनजस्तै बनेको र जिल्ला तथा प्रदेश तहमा बलियो कमान्डर नभएको संवेदनशील समयमा सुनसरीको देवानगञ्जमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ। सुरक्षा निकायमा माथिल्लो तहको सरुवा र नेतृत्व व्यवस्थापनमा भएको ढिलाइको प्रत्यक्ष असर फिल्डको शान्ति-सुरक्षा कमान्डमा पर्दा सशस्त्र प्रहरीको गोली लागेर एक … Continue reading सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न