गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल
काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट र दुर्व्यवहार भएको दाबी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सार्वजनिक भिडियोमा केही व्यक्तिले उनलाई घेरेर दुर्व्यवहार गरिरहेको देखिन्छ। भिडियोमा एक व्यक्तिले ‘अरूको पैसा कहिले तिर्छस्?’ भन्दै प्रश्न गरेको आवाजसमेत सुनिन्छ। भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा समर्थकले चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसको … Continue reading गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed