आफूमाथि दुर्व्यवहार गरेर भिडियो भाइरल बनाएको भन्दै गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन

झापा – गायक अशोक दर्जीले आफूमाथि हातपात गरी चरित्रहत्या गर्ने नियतले सामाजिक सञ्जालमा भिडियो फैलाइएको भन्दै प्रहरीमा निवेदन दिएका छन्। झापाको दमक नगरपालिका–१ घर भएका १६ वर्षीय गायक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) मा निवेदन दिँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्। दर्जीले दिएको निवेदन अनुसार, करिब एक महिनाअघि माता … Continue reading आफूमाथि दुर्व्यवहार गरेर भिडियो भाइरल बनाएको भन्दै गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन