देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी
सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार थेबे चार दिनदेखि बिदामा रहेको खुलेको छ । उनी बुवा बिरामी भएपछि उपचार गराउन बिदा लिएर जिल्लाबाहिर गएका थिए । उता … Continue reading देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed