जेन-जी आन्दोलन : ओली, लेखक, गुरूङ र वर्तमान आईजीपी कार्कीसहित उच्च पदस्थलाई कारबाही गर्न आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा (जेन–जी) आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र सुरक्षा अधिकारीविरुद्ध कारवाही सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक  तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा … Continue reading जेन-जी आन्दोलन : ओली, लेखक, गुरूङ र वर्तमान आईजीपी कार्कीसहित उच्च पदस्थलाई कारबाही गर्न आयोगको सिफारिस